तीज विशेष कार्यक्रममा प्रस्तुतिका लागि युके पुगिन् कोमल वली
आइतबार, २५ साउन २०८२, २१ : ५१
काठमाडौँ । गायिका कोमल वलीले बेलायत (युके) पुगेकी छन् । युकेका विभिन्न स्थानमा आयोजना गरिने तीज विशेष कार्यक्रममा प्रस्तुति दिन उनी आइतबार युके पुगेकी हुन् ।
गृह जिल्ला दाङका लागि आइसियु एम्बुलेन्स किन्ने उद्देश्यले आफू युके कार्यक्रममा आएको गायिका वलीले बताइन् ।
’यो पटकको मेरो युके यात्रा पवित्र कामको लागि हो, उनले भनिन् ’दाङमा एक पनि आइसियु एम्बुलेन्स छैन । त्यसैका लागि म आएको हो।
आइसियु एम्बुलेन्स भएमा दाङबासीलाई स्वास्थ्य उपचारमा धेरै राहत मिल्ने उनको विश्वास छ ।
विभिन्न दस स्थानको कार्यक्रममा सहभागी भएर उनी आगामी सेप्टेम्बर २ मा नेपाल फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण