सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोमल वलीद्वारा आमाको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना

काठमाडौँ । गायिका तथा एमाले नेतृ कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । दीपा वलीको मङ्सिर २ गते काठमाडौँमा निधन भएको...