फोटो फिचर
१२ वर्षपछि थिमीमा नगदेश भैल: प्याखँ पुनर्जीवित (तस्बिरहरू)
मङ्गलबार, २७ साउन २०८२, ०६ : ५९
सारांश
- थिमीमा १२ वर्षपछि नगदेश भैल प्याखँ पुनर्जीवित गरियो, जुन चार दिनसम्म चल्नेछ।
- यो तान्त्रिक नाच नेवार परम्परामा आधारित छ, जहाँ देवीदेवताको श्रद्धा गरिन्छ।
- नाचले सांस्कृतिक सम्पदा जोगाउने उद्देश्य राखेको छ, जसमा ख्वपा, भेसभुसा र मुद्राहरू छन्।
काठमाडौँ । १२ वर्षपछि थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको छ। सोमबारदेखि चार दिनसम्म चल्ने यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो ।
नाचमा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेसभुसा र प्रतीकात्मक मुद्राहरू मार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्य राखिएको हाे ।
श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले आयोजना गरेको भैलः प्याखँमा यस वर्ष नगदेशका विभिन्न क्षेत्रमा र टोलमा भैरव नाच प्रदर्शन गरिनेछ । तस्बिर : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_eCg2aIpsHj.jpg)
_2FJacGHFvj.jpg)
_lR8QcNpkzi.jpg)
_l3GOSu4Hxt.jpg)
_6KENvZoJK1.jpg)
_GyXrOPJD56.jpg)
_2bKheUfbyg.jpg)
_yKPCPIm1gM.jpg)
_x7FzIlmqt4.jpg)
_f5f6ZoOlD8.jpg)
_8j0Z43ZT3H.jpg)
_eMOg2xkvrv.jpg)
_4vNNaQcrhK.jpg)
_C2rtFp6xQ8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण