शान्तिश्रीको स्वरमा रहेको ‘लाहुरे दाइको अत्तर’ युट्युबमा
मङ्गलबार, २७ साउन २०८२, १५ : २१
काठमाडौँ । शान्तिश्री परियारको आवाज रहेको ‘लाहुरे दाइको अत्तर’ बोलको तिजगीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । डीयूआर म्युजिक कम्पनीबाट सार्वजनिक गरिएको गीतमा रामचन्द्र न्यौपाने, उत्तम अधिकारी र दुर्गाप्रसाद कोइरालाकाे शब्द र लय रहेकाे छ ।
विनोद बाजुरालीकाे एरेन्ज रहेकाे गीतकाे भिडियोमा बादल घिमिरे र जुनु एसडीकाे फिचर्ड छ । मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो निर्देशन अमोन रानाले गरेका हुन् । गीतले चौथो दिनमा २२ हजारभन्दा बढी भ्युअर्स पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण