कैलाली कारागार घटना
दाङका सीडीओलाई कैलाली पठाउने निर्णय, हमाललाई गृह मन्त्रालयमा तानियो
बुधबार, २८ साउन २०८२, २० : ४१
काठमाडौँ । गृह मन्त्रालयले कैलालीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिम्मेवारीबाट हटाएको छ । सीडीओ गोगन बहादुर हमाललाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तान्ने निर्णय भएको हो।
बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट उनको ठाउँमा दाङका सीडीओ कृष्ण प्रसाद लम्साललाई पठाउने निर्णय भएको छ ।
हाल दाङमा कसलाई पठाउने भन्नेबारे चाहिँ निर्णय हुन बाँकी रहेको मन्त्रालय स्रोतको भनाइ छ । साउन २४ गते राति कैलाली कारागारमा भएको हिंसात्मक झडपमा धनगढीका भरत चौधरीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण