शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जलमग्न बन्यो पाटन दरबार क्षेत्र जाने बाटो
फोटोफिचर

जलमग्न बन्यो पाटन दरबार क्षेत्र जाने बाटो

बिहीबार, २९ साउन २०८२

ललितपुर । पाटन दरबार क्षेत्र जाने बाटोमा पानी परेपछि जलमग्न भएको छ। पाटनको महापाल क्षेत्रमा यति बेला पानी जमेको हो ।

पैदलयात्रीहरू हिँड्न सङ्घर्ष गर्दैछन् भने सवारीसाधनले पानी छचल्क्याउँदै आवत-जावतमा कठिनाइ उत्पन्न भएको छ। 

patan jalamagna (1)patan jalamagna (2)patan jalamagna (3)patan jalamagna (4)patan jalamagna (5)patan jalamagna (6)patan jalamagna (7)patan jalamagna (8)patan jalamagna (9)patan jalamagna (10)

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया