आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पाको योगदानलाई इतिहासले बिर्सिन सक्दैन : प्रधानमन्त्री

लिवाङ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा रोल्पा जिल्लाले गरेको योगदानलाई इतिहासले बिर्सिन नसक्ने बताएका छन् । शुक्रवार दिउँसो...