नाडा अटो शोका लागि फ्लाइङ ट्याक्सी आइपुग्यो
शनिबार, ३१ साउन २०८२, १९ : १९
सारांश
- नाडाले तातोपानी क्षेत्रका चुनौती पार गर्दै eVTOL फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स काठमाडौं ल्याएको छ।
- यी प्रविधिहरू नाडा अटो शो २०२५ मा पहिलो पटक सार्वजनिक प्रदर्शन गरिनेछ।
- १७औँ नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ।
काठमाडौँ । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौँ आइपुगेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले जनाएको छ ।
यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा नाडा अटो शो २०२५ मा सार्वजनिक प्रदर्शन गरिनेछ । १७औँ संस्करणको नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण