पत्रकार सम्मेलन
दुर्गा प्रसाईंको चेतावनी– मेरो समय आएपछि बदमासहरू भाग्न पाउँदैनन्
सोमबार, ०२ भदौ २०८२, १५ : १०
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो समय आएपछि बदमासी गर्ने कोही पनि भाग्न नपाउने बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरेका प्रसाईंले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बसेको जिकिर गरे ।
‘मलाई नेपाल चाहिएको छ । नेपाली नागरिक चाहिएको छ । मलाई किन्न कोसिस गरे । त्यो दिन म नभागेको भए इन्काउन्टरमा मारिन्थे । यहाँ दलालहरूका लागि बाँच्न सजिलो रहेछ । म भाग्दिनँ भनेको थिएँ । मैले नेपालको जेल सबै देखेको छु । मेरो दिन आएपछि तिमिहरू भाग्न पाउँदैनौँ । एक दिन सर्वहारा भुँई मान्छेको दिन आउँछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण