समाचार
कांग्रेस संसदीय दलको कार्यालय पुगिन् रञ्जिता
मङ्गलबार, ०३ भदौ २०८२, १३ : १९
सारांश
- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन्।
- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष कांग्रेस संसदीय दलको कार्यालय पुगेकी छिन्।
- कांग्रेसले उपसभामुखलाई हटाउन श्रेष्ठको सहयोग खोजेको छ।
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका बेला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ कांग्रेस संसदीय दलको कार्यालय पुगेकी छन् ।
_gmEMf5p8gA.jpg)
सिंहदरबारस्थित कांग्रेस दलको कार्यालयमा केही बेर अघि पुगेकी अध्यक्ष श्रेष्ठ र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेबिच छलफल भएको हो । उपसभामुख रानालाई हटाउन कांग्रेस एमालेसँगमात्रै दुई तिहाइ नपुग्ने भएपछि श्रेष्ठसँग कांग्रेसले सहयोग माग्न लागेको बुझिएको छ ।
_0dZvmcxf1K.jpg)
_fKMzalvc68.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण