काठमाडौँ । काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गरेका हुन् ।
_i4eogqNyZh.jpg)
प्रदर्शनीमा धेरै पुराना कारहरू पनि राखिएका छन् । पुराना कारहरूले धेरै मानिसहरूको ध्यान खिच्न सफल भएको छ ।
_aWClJ7q9k0.jpg)
यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र भिन्टेज मोटर शो हुँदै छ ।
_r6uQis8rWV.jpg)
प्रदर्शनमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् । प्रदर्शनी आजदेखि भदौ ८ गतेसम्म चल्नेछ ।
_FBK3tbXS9m.jpg)
_TDpBDBWIHh.jpg)
_Eb00HFrFH1.jpg)
_0GgmR7sjKq.jpg)
_bhWdBcJA5d.jpg)
_2F0TVozqfq.jpg)
_uUzi4Hgd5P.jpg)
_vBzpbJ7Gql.jpg)
_xvpeqgOFib.jpg)
_XSRcjKNOR0.jpg)
_U1Uwh3Qatm.jpg)
_XBooj4VVdc.jpg)
प्रतिक्रिया