संसद्
पाक्षिक क्यालेन्डर तय गर्न सभामुखले आह्वान गरे कार्यव्यवस्था परामर्श समिति बैठक
बुधबार, ०४ भदौ २०८२, ११ : १२
सारांश
- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको पाक्षिक कार्ययोजना बनाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
- बैठक बिहान ११ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ।
- प्रतिनिधिसभाले पाक्षिक रूपमा क्यालेन्डर बनाउने गरेको छ, सोही अनुसार बैठक बोलाइएको हो।
काठमाडौँ । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय गर्नका लागि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समिति बैठक बोलाएका छन् ।
बिहान ११ बजे बोलाइएको बैठक केही बेरमा बस्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभाले पाक्षिक रूपमा क्यालेन्डर तय गर्दै आएको छ । त्यही क्यालेन्डर तय गर्नका लागि बैठक बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण