शङ्कास्पद क्रियाकलापमा संलग्न इन्डोनेसियाका तीन नागरिक नियन्त्रणमा
बिहीबार, ०५ भदौ २०८२, १६ : २८
काठमाडौँ । अध्यागमन विभागले शङ्कास्पद क्रियाकलापमा संलग्न इन्डोनेसियाका तीन जना नागरिकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका मध्ये एक जनाले पर्यटक र दुई जनाको अध्ययन भिसा रहेको छ । गृह मन्त्रालयका अनुसार सन् २०२४ मा नेपाल प्रवेश गरेकी इन्डोनेसियाकी एक महिलाले अध्ययन भिसा लिएर नेपालमा उक्त भिसाको उद्देश्य विपरीत ललितपुरको धोबिघाटमा बसेर मुस्लिम धर्मको प्रचार प्रसार गरेको पाइएको छ ।
साथै उनीहरुले कुरान भाषा पढाउने गरेको समेत पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण