सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

काठमाडौँ । अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पदस्थापन गरिएको छ । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि विभागमा महानिर्देशक तोकिएको थिएन ।  नयाँ महानिर्देशकमा सह सचिव कोषहरि...