'गलबन्दी चिनो’ युट्युबमा सार्वजनिक
बिहीबार, ०५ भदौ २०८२, १९ : ४६
काठमाडौँ । ‘गलबन्दी चिनो’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वर रहेको यो गीत आङ्ला म्युजिक नामक युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो । गीतमा गायिका पाल्मु शेर्पाको शब्द र संगीत प्रकाश लामाको रहेको छ ।
गीतको भिडियोमा दाबा मिङमार शेर्पा, डेभिट शेर्पा, पेमा शेर्पा, माया शेर्पा, फुर्पा यान्जी शेर्पा फिचर्ड छन् । गायिका पाल्मुले यसअघि बजारमा दर्जनौँ गीत र म्युजिक भिडियो ल्याइसकेकी छन् ।
गायक शेर्पा कलाकार संघका संरक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण