वर्षासँगै काठमाडौँको साङ्लामा पहिरो, एक घरमा क्षति
शुक्रबार, ०६ भदौ २०८२, १९ : ०७
काठमाडौँ । अविरल वर्षासँगै राजधानीको तारकेश्वर नगरपालिका–१ साङ्लामा पहिरो गएको छ । शुक्रबार गएको उक्त पहिरोले एक घरमा क्षति पुगेको छ।
वर्षा भएसँगै आवासीय क्षेत्र निर्माणका लागि प्लटिङ गरिएको स्थानबाट लेदोसहितको पहिरो आएर नवीन मगरकाे घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पहिरोले मुख्य गेट भाँचिनुका साथै पार्किङमा राखिएको एउटा मोटरसाइकलमा समेत क्षति पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण