भियतनामकी उपराष्ट्रपति सुआन काठमाडौँमा (तस्बिरहरु)
सारांश
- भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेकी छिन्।
- उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी नेपाल आएकी हुन्, र दुई देशबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ मनाइँदैछ।
- भ्रमणका क्रममा दुई उपराष्ट्रपतिबीच द्विपक्षीय वार्ता हुने र अन्य उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट हुनेछ।
काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका काठमाडौँ आइपुगेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।
उपराष्ट्रपति सुआनको भ्रमण भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
_EjQKyjAJjM.jpg)
यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुनेतालिका छ ।
_d7747EI5uE.jpg)
_HU53bvVU6f.jpg)
_qIbYC6iHcK.jpg)
_ft3RHNj71Z.jpg)
_OU3CJ4dQPu.jpg)
_PBm8yq9467.jpg)
_MZTiV504Ss.jpg)
_3uC6VEHAoF.jpg)
_UOufMrANeT.jpg)
_oVfAgBPTRx.jpg)
_FSw7TAjbwJ.jpg)
_2XBmiKtmi5.jpg)
_DtwGjzBQGb.jpg)
_5FE3eK29gI.jpg)
_kXp9wfUPQ7.jpg)
_B28R8bxKGc.jpg)
_JDjBVfTKLL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण