काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन्। कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारका तर्फबाट शोक संवेदना प्रकट...