लिपुलेक प्रकरण
‘गो ब्याक इन्डिया–चाइना’ भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन, तस्बिरहरू
शनिबार, ०७ भदौ २०८२, १४ : २३
काठमाडौँ । भारत र चीनबिच नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापार गर्ने सहमतिविरुद्ध संयुक्त विद्यार्थी संगठनले शनिबार काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।
विरोध कार्यक्रममा सहभागी विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया–चाइना’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर नाराबाजी गरेका थिए।
उनीहरूले लिपुलेकमार्फत हुने भारतीय र चिनियाँ ‘अतिक्रमणकारी षड्यन्त्र’ तत्काल रोक्नुपर्ने माग गरेका छन्।
आयोजक विद्यार्थी संगठनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनैपनि कदमलाई सहन नसकिने बताएका छन् । चीन र भारतबिचको सहमतिको नेपालमा तीव्र विरोध भइरहेको छ ।
_cu5JfvMqJF.jpg)
_7RuxJPZe8b.jpg)
_WsE5l92Y1q.jpg)
_9fmQjMM1Jr.jpg)
_Q0pRbUgMWI.jpg)
_BAuTZ8NC7o.jpg)
_V6bLcGhsVF.jpg)
_nJgvsiTsOj.jpg)
_De4wUofyGs.jpg)
_6e8foix3BQ.jpg)
_bvDtMEKwv7.jpg)
_OVcEL84Jef.jpg)
_DuNFBXnMJM.jpg)
_JRzmdbJ96C.jpg)
_b9XGOArSi8.jpg)
_uVztmicyg0.jpg)
_9zfRX1BCtT.jpg)
_4gG4RKvX0u.jpg)
_6kIXc3Sl2z.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण