प्रिमियर लिग
प्रिमियर लिगः आर्सनलसँग लिड्स युनाइटेड ५-० ले पराजित
आइतबार, ०८ भदौ २०८२, ०० : ३८
सारांश
- आर्सनलले लिड्स युनाइटेडलाई ५-० गोलले पराजित गर्यो।
- भिक्टर ग्योकेरेस र जुरिएन टिम्बरले दुई-दुई गोल गरे ।
- जितसँगै आर्सनलले लिगमा ६ अंक जोडेको छ।
काठमाडौँ। प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडमाथि शानदार जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा आर्सनलले ५-० को फराकिलो अन्तरले जीत हात पारेको हो।
खेलमा आर्सनलका लागि भिक्टर ग्योकेरेस र जुरिएन टिम्बरले दुई गोल गरे । टिम्बरल ३४औँ र ५६औँ मिनेटमा दुई गोल गरे भने ग्योकेरेस ४८ औं मिनेटमा अन्तिममा थपिएको अतिरिक्त समयमा पाएको पेनाल्टी मार्फत गोल गरे ।
त्यस्तै बुकायो साकाले एक गोल गरे ।
जितसँगै आर्सनलले लिगमा दुई खेलमा जित हात पार्दै ६ अंक बटुलेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण