अपडेट
२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँको बूढानीलकण्ठमा पानी पर्यो, कहाँ-कहाँ भारी वर्षा ?
आइतबार, ०८ भदौ २०८२, ०८ : ३५
सारांश
- जल तथा मौसम विभागका अनुसार गएको २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ।
- काठमाडौँको बूढानीलकण्ठमा ६६.२ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सबैभन्दा धेरै हो।
- रुकुम पश्चिम, कैलाली र दार्चुलामा पनि ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
काठमाडौँ । गएको २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै वर्षा काठमाडौँको बूढानीलकण्ठमा ६६.२ मिलिमिटर रेकर्ड भएको छ ।
विभागका अनुसार ५० मिलिमिटरभन्दा बढी वर्षा भएमा भारी वर्षा मानिने भएकाले बूढानीलकण्ठसँगै रुकुम पश्चिम, कैलाली र दार्चुलामा समेत भारी वर्षा भएको छ ।
'गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा काठमाडौँको बूढानीलकण्ठमा मापन गरिएको छ । अन्य जिल्लामा समेत भारी वर्षा रेकर्ड भएको छ,' जल तथा मौसम विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण