फोटोफिचर
पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपा (एकीकृत समाजवादी)को विचार गोष्ठी (तस्बिरहरू)
सोमबार, ०९ भदौ २०८२, १३ : २३
सारांश
- एकीकृत समाजवादीले 'नेपाली विशेषताको समाजवाद' विषयक विचार गोष्ठी आयोजना गरेको छ।
- गोष्ठी पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो।
- गोष्ठीको प्रमुख अतिथिमा अध्यक्ष माधवकुमार नेपाल रहेका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को आयोजनामा ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा विचार गोष्ठी सुरु भएको हो ।
चौथो पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजित विचार गोष्ठीको प्रमुख अतिथि अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_e4jWcpBAZM.jpg)
_uvdu44rFWT.jpg)
_uqWpvdCmVl.jpg)
_mrR6YCmm7F.jpg)
_lXhW71U0e2.jpg)
_wgSJPwNTlr.jpg)
_WcynShpEdF.jpg)
_tQivDBqvnu.jpg)
_AuQOCBdL2d.jpg)
_FGaXUpLheb.jpg)
_8dl2Ydfqn1.jpg)
_VdKLUszPZH.jpg)
_HZ3yUbTOUB.jpg)
_CGQb4HOfwE.jpg)
_wnKXJgWZqq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण