बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपा (एकीकृत समाजवादी)को विचार गोष्ठी (तस्बिरहरू)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को आयोजनामा ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा विचार गोष्ठी सुरु भएको हो...