धादिङमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
सोमबार, ०९ भदौ २०८२, २० : १८
काठमाडौँ । धादिङको गलौंदीमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा सुख्खा पहिरो खसेको हो ।पहिरोका कारण एकतर्फी सड्क अवरुद्ध भएको छ ।
३ वटा डोजरको सहयोगमा दुई तर्फी सडक सुचारु गर्ने प्रयास भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण