फोटो फिचर
भूमि विधेयकको विरोधमा प्रदर्शन
मङ्गलबार, १० भदौ २०८२, १६ : ४२
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको नेवाः राष्ट्रिय समितिले भूमि विधेयकको विरोधमा प्रदर्शन गरेको छ ।
मंगलबार नेवाः राष्ट्रिय समितिको आह्वानमा काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा ललितपुर महानगरपालिकाको कार्यालय पुल्चोकदेखि कुमारीपाटी र मंगलबजार हुँदै लगनखेलको बसपार्कसम्म विरोध प्रदर्शन गरिएको हो ।




_Jasimhefgd.jpg)






_Lh7plEiiX7.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण