भारतबाट सहयोग पाएको घोडा र कुकुरको भन्सार छुट
बिहीबार, १२ भदौ २०८२, ११ : ४८
सारांश
- नेपाली सेनालाई भारत सरकारले घोडा र कुकुर सहयोग गरेको छ।
- भदौ ९ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै जानकारी दिएको हो।
- भारतीय रुपैयाँ ५७ लाख ५७ हजार ४३८ मूल्य बराबरको सहयोगमा भन्सार छुट दिइएको छ।
काठमाडौँ । नेपाली सेनालाई भारत सरकारले घोडा र कुकुर सहयोग गरेको छ । भदौ ९ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सो कुराको जानकारी दिएको हो ।
प्रकाशित सूचनाअनुसार भारतीय रुपैयाँ ५७ लाख ५७ हजार ४३८ मूल्य बराबरका ५ वटा घोडा र २ वटा कुकुरसहित जम्मा ७ वटा पशु चौपाया पैठारी गर्दा नेपाल सरकारले सम्पूर्ण भन्सार महसुल, दस्तुर, शुल्क र करमा पूर्ण छुट दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण