चलचित्र ‘अभिमन्यु’ को ट्रेलर सार्वजनिक
बिहीबार, १२ भदौ २०८२, १८ : १३
काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को ट्रेलर सार्वजनिक भएको छ । क्राइम–थ्रीलर चलचित्रको ट्रेलरले परिवारको खुसी र त्यसका लागि गर्ने सङ्घर्ष देखाएको छ ।
ट्रेलरमा चलचित्रका मुख्य कलाकार कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहाल देखिएका छन् ।
सेभेन सिज सिनेमाजको ब्यानरमा निर्माण भएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालको पटकथा रहेको चलचित्र विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् ।
चलचित्रको नेपाली संस्करण भदौ २७ र हिन्दी संस्करण असोज ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण