आसामसँग दोस्रो खेल खेल्दै नेपाल ‘ए’ टोली
शुक्रबार, १३ भदौ २०८२, ०९ : ५९
सारांश
- शुक्रबार नेपाल 'ए' टोली र आसाम प्रदेश क्रिकेट संघबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ।
- पहिलो खेलमा नेपाल डक वर्थ लेविस (डीएसएल) पद्धतिमा १५ रनले पराजित भएको थियो।
- नेपाल आजको खेल जित्दै सिरिज बराबरीमा ल्याउने योजनामा रहेको छ।
काठमाडौँ । पाँच खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत आज (शुक्रबार) दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले आसाम प्रदेश क्रिकेट सङ्घसँग प्रतिस्पर्धा गर्दैछ । एसीए क्रिकेट एकेडेमी मैदानमा हुने दुई टोलीबिचको खेल नेपाली समय अनुसार बिहान ११ बजे सुरु हुनेछ ।
पहिलो खेलमा डक वर्थ लेविस (डीएसएल) पद्धतिको आधारमा १५ रनले पराजित भएको थियो । पाँच खेलको सिरिजमा नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरीमा ल्याउने योजनामा छ ।
घरेलु टोली आसाम सिरिजमा १–० ले अघि छ । दुई टोलीबिचको तेस्रो खेल शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण