कलाकार
चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण, तस्बिरहरू
आइतबार, १५ भदौ २०८२, १५ : ५०
काठमाडौँ । चलचित्र विकास बोर्डले आइतबार चलचित्र क्षेत्रमा सक्रिय कलाकार तथा प्राविधिकलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ वितरण गरेको छ।
बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा ८६ जना चलचित्रकर्मीलाई सो परिचयपत्र प्रदान गरिएको हो।
मन्त्री गुरुङले चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका कलाकार तथा प्राविधिकलाई सम्मान गर्दै परिचयपत्र वितरण गरे। बोर्डका अनुसार यस परिचयपत्रलाई चलचित्रकर्मीको औपचारिक पहिचान र कदरको प्रतीकका रूपमा लिइएको छ।
परिचयपत्र प्राप्त गरेका कलाकार तथा प्राविधिकले यसले आफ्नो पेसागत पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
_c1DQZ0aH6p.jpg)
_aScti2Dj8w.jpg)
_SFWuOyKkPq.jpg)
_IgP40QrIqG.jpg)
_4DrEvHAh4X.jpg)
_XJf1VifRo4.jpg)
_cCC8TyaZuw.jpg)
_cgWV7OpBjs.jpg)
_AFMILpO41N.jpg)
_20wY9lUoAO.jpg)
_Mr0G7GLOqG.jpg)
_HbJvUFpKkj.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण