रास्वपाका उम्मेदवार थापाले पत्रकारसँग अन्तर्क्रिया गर्दै
सोमबार, १६ भदौ २०८२, ११ : ३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का उम्मेदवार छनोट भएका डा. लेखजंग थापाले पत्रकारसँग भेटघाट गर्ने भएका छन् ।
केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो २ बजे भेटघाट तथा अन्तरक्रिया गर्न लागेका हुन् । आइतबार रास्वपाले थापालाई उम्मेदवार चयन गरेको थियो ।
पारिवारिक पृष्ठभूमि सार्वजनिक भएपछि थापा विवादमा तानिएका छन् । साउन ७ गतेदेखि भदौ १३ गतेसम्म रास्वपाले प्राइमरी निर्वाचन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटी र समावेशी जस्ता उम्मेदवार छनोट प्रक्रिया अवलम्बन गरेको थियो ।
प्रतिस्पर्धामा उत्रिएका ९ जना उम्मेदवारमध्ये ८ जनालाई पछि पार्दै थापाले बाजी मारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण