राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षकमा यादव नियुक्त
मङ्गलबार, १७ भदौ २०८२, ११ : ०९
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षकमा भरत यादव नियुक्त भएका छन् ।
बंगलादेशमा आयोजना हुने काभा मेन्स नेसन्स कप २०२५ का लागि उनी मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।
नेपाल भलिबल संघले उनलाई सोमबार जिम्मेवारी हस्तान्तरण गरेको हो । यादव यसअघि महिला राष्ट्रिय भलिबल टोलीका सहायक प्रशिक्षक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण