कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान धमाधम, तस्बिरहरू
मङ्गलबार, १७ भदौ २०८२, १२ : ४५
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य तीव्र गतिमा भइरहेको छ।
मैदान वरिपरि जडान गरिने ६ वटा फ्लडलाइट पोलमध्ये हालसम्म ४ वटा पोल जडान भइसकेका छन् भने बाँकी २ वटा पनि आज र भोलिसम्ममा जडान सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ।
पोल जडान कार्य सम्पन्न भएसँगै इन्स्टलेसनको प्रक्रिया सुरु गरिनेछ र तिहारभित्रै लाइट बाल्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ।
फ्लडलाइट जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चरले ठेक्का लिएको हो।
_z8GKHdJbjf.jpg)
_lt7L287cz0.jpg)
_jNLpFL8DrW.jpg)
_LH3kjiPiTC.jpg)
_Yk626o4H9O.jpg)
_xkyqlXVJXO.jpg)
_fZu80OGh3M.jpg)
_KcbGK9YdVN.jpg)
_qr0yU9VLyi.jpg)
_x6l11qk4QD.jpg)
_EZiQf0mFPb.jpg)
_Nao6VdLpPq.jpg)
_WF317FM9UE.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण