समाचार
डा. गोविन्द केसीले सत्याग्रह तोडे, अस्पताल भर्ना
मङ्गलबार, १७ भदौ २०८२, १६ : ४९
कैलाली । तीन दिनअघि सत्याग्रहमा बसेका डा.गोविन्द केसीले स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंगलबार दिउँसो आफ्नो २३ औँ सत्याग्रह तोडेका छन् ।
गेटा अस्पतालमा उपचारका लागि आएका कञ्चनपुरका ५२ वर्षीय पृतम चौधरीको हातबाट जुस लिएर डा.केसीले सत्याग्रह तोडेका हुन् ।
ग्लुकोजको मात्रा अत्यधिक कम भई २७ मा झरेपछि चिकित्सकको सिफारिसमा उनले सत्याग्रह तोड्दै अस्पताल भर्ना भएका हुन् ।
उनका सहयोगी डा. अमृत जैशीका अनुसार गेटा मेडिकल कलेजमा उपचाररत केसीलाई रिँगटा लाग्ने, मांसपेशी बाउँडिने र मुटुको चालमा अनियमितता देखिएको छ । केही दिन अस्पतालमै राखेर उनको उपचार गरिने छ ।
गेटा अस्पतालमा उपचारका लागि आएका कञ्चनपुरका ५२ वर्षीय पृतम चौधरीको हातबाट जुस लिएर डा.केसीले सत्याग्रह तोडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण