१३८ किलाे गाँजासहित एक जना पक्राउ
बुधबार, १८ भदौ २०८२, १७ : ११
काठमाडौँ । प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर–२ स्थित नयका टोलबाट ठुलो परिमाणमा गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीया रिता देवी यादव छिन् ।
उनले घरमा लुकाएर राखेको अवस्थामा १३८ किलाे ७ सय ग्राम गाँजा बरामद गरिएको बाराका एसपी सन्तोष तामाङले रातोपाटीलाई बताए ।
आरोपीलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण