ताजकिस्तानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक : आयुष बेन्चमा, सुमितले कप्तानी गर्ने
बुधबार, १८ भदौ २०८२, २१ : २३
काठमाडौँ । ताजकिस्तानसँग खेल्ने नेपाली यू–२३ टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेले पहिलो दिनको खेलमा नै कप्तान आयुष घलानलाई बेन्चमा राखेर कप्तानीको जिम्मेवारी सुमित श्रेष्ठलाई दिएका छन्।
नेपालले केहीबेरमा घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यू–२३ एसियन कपको सुरुआत गर्नेछ।अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले बिदाइ गर्दा मुख्य प्रशिक्षक न्यौपानेसँगै कप्तानको रूपमा आयुषलाई प्रस्तुत गरेको थियो।
आयुष घलानले निलम्बनका कारण यो खेल गुमाउन परेको एन्फाले जनाएको छ । बङ्गलादेश विरुद्धको यू–२० एएफसी क्वालिफायर खेलमा विपक्षी खेलाडीसँग झगडा गरेपछि उनलाई एएफसीले एक खेलको प्रतिबन्ध लगाएको थियो ।
नेपालको सुरुवाती–११

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण