रोहितलाई बिदाइ गर्दै पर्सिकले भन्यो : यात्रा सकियो तर सम्झनाहरू बाँकी छन्
शुक्रबार, २० भदौ २०८२, १२ : ३८
सारांश
- नेपाली फुटबल खेलाडी रोहित चन्दलाई इन्डोनेसियाली क्लब पर्सिक केडिरीले बिदाइ गरेको छ।
- रोहित सन् २०२२ मा पर्सिक केडिरीमा आबद्ध हुनुअघि पर्सिजा जकार्ताबाट खेलेका थिए।
- क्लबले रोहितको योगदानको प्रशंसा गर्दै उनलाई धन्यवाद दिएको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दलाई इन्डोनेशियाली क्लब पर्सिक केडिरी बिदाइ गरेको छ । शुक्रबार एक पोस्ट गर्दै क्लबले सन् २०२२ देखि रोहितले क्लबमा गरेको योगदान अमूल्य भएको बताएका छ ।
रोहित सन् २०१७ मा इन्डोनेशियन क्लब पर्सिक जाकार्तामा रहेर २०२२ पर्सिक केडिरीमा आएका थिए । जाकार्ताका लागि ११९ लिग खेल खेल्दै १० गोल गरेका छन् । केडिरीका लागि ८२ खेलमा २ गोल गरेका छन् ।
केडिरीले सन् २०२२ देखि ह्वाइट टाइगरसँग सामेल हुँदै, क्लबको अघिल्लो डिफेन्डिङ रेकर्ड सहित सम्पूर्ण लिग १ संस्करणहरूमा धरै उमेरको विदेशी खेलाडीको रूपमा विशेष रेकर्ड बनाएकोमा गर्व महसुस भएको पनि बताएको छ ।
‘पर्सिक केदिरीसँग तपाईँले दिनुभएको समर्पण, सङ्घर्ष र एकताको लागि धन्यवाद मास रोहित चन्द,’ केडिरीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण