कर्णाली यशविसद्वारा पोखरा निन्जाज सोझो सेटमा पराजित
शुक्रबार, २० भदौ २०८२, १८ : ३०
काठमाडौँ । दोस्रो संस्करणको वात्सल्य एभेरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) को उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने–सामने भएका छन् ।
शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको उद्घाटन खेलमा कर्णाली यशविसद्वारा पोखरा निन्जाज ३–० को सोझो सेटमा पराजित भएको छ ।
पहिलो सेटमा २५–२१, दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–१४ ले पराजित भएको हो ।खेलको प्लेयर अफ द म्याच कर्णाली यशविस जर्सी नम्बर ५ की एभानजेलिया छन्तावा घोषित भइन् ।
पोखराले आफ्नो दोस्रो खेल भोली मधेस युनाइटेड सङ्ग बेलुका ५ बजे खेल्ने छ । कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको फाइनल खेल भदाै २८ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण