तस्बिरमा हेर्नुहोस् नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण खेल
शनिबार, २१ भदौ २०८२, २० : ४७
सारांश
- नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगियो।
- दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले पाएका अवसर सदुपयोग गर्न सकेनन्।
- खेलको दोस्रो हाफमा नेपालले गोलका केही राम्रा अवसरहरू गुमायो।
काठमाडौँ । नेपाल र बंगलादेशबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो हाफमा नेपालले गोल गर्ने धेरै अवसरहरू गुमायो । घरेलु दर्शको समर्थन पाएको नेपालले खेलको ६० औँ मिनेटमा बंगलादेशलाई पूर्ण दबाबमा राखेको थियो ।
हेर्नुहोस् तस्बिरहरू :







_alx324BtB2.jpg)
_txHuwtk2zr.jpg)
_is3Z1QbjcU.jpg)
_MAMOklxZxj.jpg)
_idZvieuZCO.jpg)
_GkH4FEA64i.jpg)
_IdGIAG8L1a.jpg)
_2mFnNAtyJc.jpg)
_jAqym50zH7.jpg)
_W5AksQmggt.jpg)
_ogMK4bjCL3.jpg)
_n76XPE4vBY.jpg)
_Z7nTQtPmOK.jpg)
_W6vt3KNovI.jpg)
_XfKHFSt60A.jpg)
_JAOu6T0JYL.jpg)
_7kQFsPMBP5.jpg)
_CoPTw38NAF.jpg)
_4e0ULjMNjg.jpg)
_AyLITRQ3n9.jpg)
_4pYYwdhIBr.jpg)
_EBboXGyiFG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण