फोटो फिचर
सामाजिक सञ्जालमाथि प्रतिबन्धकाे विराेधमा पत्रकारहरूको प्रदर्शन, तस्बिरहरू
आइतबार, २२ भदौ २०८२, १४ : ४३
काठमाडौँ । दर्ता नभएको बहानामा फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गर्दै आइतबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको हो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाइएको हो ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण