भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु सबैको कर्तव्य : दुर्गा प्रसाईं
आइतबार, २२ भदौ २०८२, १९ : ५७
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु सबैको कर्तव्य हुने बताएका छन् । जेनजी पुस्ताका युवाहरूसँग आफ्नै निवासमा आइतबार भेट गर्दै प्रसाईंले यस्तो बताएका हुन् ।
त्यसक्रममा उनले आन्दोलन उमेरको विषय नभएको समेत बताए । 'भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ । त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो,'प्रसाईंले भने ।
जेनजी पुस्ताले साेमबार काठमाडाैँकाे मातइतीघरमा भ्रष्टाचार लगायतविरूद्ध आन्दाेलन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण