जेनजीको प्रदर्शन
जेनजीहरू संसद् भवन पुग्दा जे देखियो
सोमबार, २३ भदौ २०८२, १२ : ५१
काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरिरहेका छन् ।
प्रहरीले कयौँ राउन्ड अश्रुग्याँस प्रहार गर्दा पनि प्रदर्शनकारीहरू पछाडि हटेका छैनन् ।
_AL4vzcFxPV.jpg)
_PY4LKX0xkc.jpg)
_sQwoO2glOQ.jpg)
_H07I2xi2o3.jpg)
_9SgOzzj0pi.jpg)
_zihgZwanCC.jpg)
_5O8Xvn38GY.jpg)
_v8GxwnFS6Q.jpg)
_0ax67WRQlL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण