फोटोफिचर
बुटवलमा जेनजीको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
सोमबार, २३ भदौ २०८२, १३ : १५
सारांश
- रुपन्देहीको बुटवलमा युवा पुस्ताले सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरेको छ।
- बुटवलको कालिका चोकबाट सुरु भएको प्रदर्शन बुटवल उपमहानगरपालिका गेट अगाडि पुगेर नाराबाजीमा परिणत भयो।
- प्रदर्शनकारीहरूले सरकार भ्रष्ट भएको र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको भन्दै नारा लगाए।
बुटवल । जेनजी पुस्ताले रुपन्देहीको बुटवलमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरू सहभागी भएका छन् ।
बुटवलसँगै सो पुस्ताले काठमाडौँ, विराटनगर, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीहरूले देशभर प्रदर्शन गरेका हुन् ।
बुटवल कालिका नगरदेखि सुरु भएको प्रदर्शन बुटवलको ट्राफिक चोक हुँदै बुटवल उपमहानगरपालिका गेट अगाडिसम्म पुगेको थियो । गेट अगाडि प्रदर्शनकारीहरूले करिब दुई घण्टा नाराबाजी गरेका थिए। उनीहरूले सरकार भ्रष्टाचारी भएको, सामाजिक सञ्जालमा प्रतिबन्ध गरेको भन्दै चर्को नाराबाजी गरेका थिए
तस्बिरहरू :
_MMR5N4pI5D.jpg)
_zOQWEzMWaL.jpg)
_eRlaKfTxMQ.jpg)
_TfXuLwVerZ.jpg)
_7UgHT4UxfH.jpg)
_dbSHWooOMQ.jpg)
_2Bgq46sDIz.jpg)
_YMNYg3sESm.jpg)
_cmXAsdVDMJ.jpg)
_5kJnAJ6hqj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण