जेनजीको प्रदर्शन
जेनजीको प्रदर्शन : दुई जना पत्रकारलाई रबरको गोली लाग्यो
सोमबार, २३ भदौ २०८२, १३ : ३८
काठमाडौं । जेनजीको आन्दोलनमा प्रहरीले चलाएको रबर गोली लागेर दुई जना पत्रकार घाइते भएका छन् ।
सोमबार बानेश्वरमा जेनजीले गरेको आन्दोलनको रिपोर्टिङ गर्न पुगेका कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको हो । पत्रकार श्रेष्ठको नयाँबानेश्वरस्ति सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
यसैबिच नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेपछि अस्पताल लगिएको छ भने नेपाल प्रेसकर्मी उमेश कार्कीलाई गोलीको छर्राले सामान्य चोट लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण