अपडेट
जेनजीले जलाए मानव अधिकार आयोगको गाडी
सोमबार, २३ भदौ २०८२, १५ : ०९
काठमाडौँ । जेनजीले नयाँ बानेश्वर क्षेत्रमा मानव अधिकार आयोगको गाडी जलाएका छन् ।
सोमबार दिउँसो एभरेस्ट हस्पिटल अगाडि उनीहरुले आयोगको गाडीमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले बागमती बाएबी ८२९३ नम्बरको गाडी चलाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण