अपडेट
जेनजी प्रदर्शन : इटहरीमा एक युवकको मृत्यु
सोमबार, २३ भदौ २०८२, १७ : ५६
इटहरी । जेनजी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाउँदा सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि साेमबार एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन ।
सडक प्रदर्शनको क्रममा मात्र होइन, प्रदर्शनकारीहरूले उपमहानगर कार्यालयमा आगजनी समेत गरेका छन् ।
सुनसरी प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण