ट्रमा सेन्टरमा मृत्यु हुने श्रीयाम चौलागाईं विद्यार्थी
सोमबार, २३ भदौ २०८२, १८ : ४४
काठमाडौँ । जेनजीको प्रदर्शनमा सहभागी हुँदा मृत्यु भएका एक जना विद्यार्थी भएको पुष्टि भएको छ ।
ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएका २५ वर्षीय श्रीयाम चौलागाईं विद्यार्थी रहेको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनी बानेश्वर स्थित ग्लोबल कलेजमा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण