जेनजीको प्रदर्शन
दिनभर तनावपछि साँझ यस्तो देखियो नयाँ बानेश्वर क्षेत्र, तस्बिरहरू
सोमबार, २३ भदौ २०८२, १९ : ०४
१
काठमाडौँ । सोमबार काठमाडौँको नयाँ बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त रह्यो । देशमा बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि यो अवस्था सिर्जना भएको हो ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडपमा परी देशभरका विभिन्न अस्पतालमा कम्तीमा १७ को ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । दिनभरको तनावपछि भने साँझपख भने नयाँ बानेश्वर क्षेत्रमा केही शान्ति छाएको छ ।
_YIz499laD3.jpg)
_EwJ6JdpSsA.jpg)
_KOI2WPEp3d.jpg)
_ldUBJD6pBE.jpg)
_t3AVIkW7l5.jpg)
_zS7HeXE54Y.jpg)
_NlaI7tVSgd.jpg)
_BeQDTs7VoZ.jpg)
_zMEvxrytmq.jpg)
_m804p305U0.jpg)
_JjaSOI167Y.jpg)
_cjnqZldzW9.jpg)
_KQbAODSihX.jpg)
_KuLYiE0tQ3.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण