जेनजी प्रदर्शन
केएमसी अस्पतालमा मृत्यु भएका दुई जनाको खुल्यो पहिचान
सोमबार, २३ भदौ २०८२, १९ : ०६
काठमाडौँ । सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बनस्थलीमा डेरा गरेर बस्ने ३० वर्षीय सौरभ किशोर श्रेष्ठ र २२ वर्षीय सुसन बोहरा छन् ।
जेनजीको प्रदर्शनमा प्रहरीको गोली घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । सुसन बोहराको छातीमा गोली लागेको अस्पतालले जनाएको छ । केएमसीमा २५ जनाको उपचार हुँदै छ । होप अस्पतालमा ५ जना र मेडिकेयरमा १ जना घाइतेको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण