जेनजी प्रदर्शनमा भएको दुःखद घटनाको राष्ट्रिय क्रिकेटरहरूको विरोध
सोमबार, २३ भदौ २०८२, २१ : ०४
काठमाडौँ । जेनजी प्रदर्शनमा आज भएको दुःखद घटनाको राष्ट्रिय क्रिकेटरहरूले पनि सामाजिक सञ्जाल मार्फत विरोध गरेका छन्।
सोमबार भएको आन्दोलनमा ज्यान गुमाएहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्रिकेट खेलाडीहरूले विरोध गरेका हुन् ।
नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने, अविनाश बोहरा, रिजन ढकाल, विपिन शर्मा, आरिफ शेख, गुलशन झा, कमल सिंह ऐरी लगायत खेलाडीले सामाजिक सञ्जाल मार्फत विरोध जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण