जेनजी आन्दोलन प्रभाव : मंगलबार बुटवलका विद्यालय बन्द गर्ने नगरपालिकाको निर्णय
सोमबार, २३ भदौ २०८२, २१ : ४०
बुटवल । बुटवल उपमहानगरपालिकाले सोमबार भएको जेनजी आन्दोलनका कारण मंगलबार उपमहानगरभित्र सञ्चालित विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले एक सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयहरू एक दिनका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।
नगर प्रमुख पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, 'वर्तमान विशेष परिस्थितिका कारण बुटवलस्थित सम्पूर्ण विद्यालयहरूमा बिदा गरिएको व्यहोरा अनुरोध छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
-
कोशी प्रदेशको बजेटमा नारा : कति थपिए, कति हराए ?
-
दलहरूसँग एकीकरण गर्न जनमतले बनायाे तीन सदस्यीय वार्ता टोली
-
लुम्बिनी सरकारकाे बजेट : प्रशंसा र आलोचनाबिच कार्यान्वयनको प्रश्न
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण